नेपालले पार्टी बनाए साथ दिन्छु – नेता गौतम
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ २० २०७८
12K
SHARES
२० जेठ काठमाडौ । आज नेकपा एमालेका नेता वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरे आफूले साथ दिने ‘बचन’ दोहोर्याएका छन्।
नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध विच्छेद गरे साथ दिने बताउँदै आएका गौतमले बिहीबारको एक भर्चुअल छलफलमा पनि आफ्नो पुरानै कुरा दोहोर्याएका हुन्।
गौतमले बिहीबार राजनीतिक विश्लेषक, बुद्धिजीवी र कार्यकर्तासंग भर्चुअल छलफल गरेका थिए। छलफलमा सहभागी एक बुद्धिजीविका अनुसार नेता गौतमले ओलीलाई साथ दिन नसकिने बताएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट