आज कोरोनाबाट ८६ सय ६३ निको भएका छन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २१ २०७८
10K
SHARES
२१ जेठ काठमाडौं । देशभर आज ६६ सय ३१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज ८६ सय ६३ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट