उपप्रधानमन्त्री पोखरेल सरकारबाट निकालिए


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८
7.3K
SHARES

२१ जेठ काठमाडौं ।आज  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ ।

उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिए ।

“उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो,” स्रोतले भन्यो ।