वामदेव गौतमद्धारा एमाले पार्टी परित्याग
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र १८ २०७८
6.4K
SHARES
१८ भदौ काठमाडौ ।आज एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।
पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्।
पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले हामीलाई बताए।
गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट