आज शेयर बजारमा पुनः गिरावट
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २२ २०७८
11K
SHARES
२२ भदौ काठमाडौ । हिजो उकासिएको शेयर बजार पुनः ओरालो लागेको छ । आइतबार १०८ अंकले घटेको बजार सोमबार १६१ अंकले बढेको थियो। आजको बजार ४४.१८ अंकले घटेर बन्द भएको छ। मंगलबार बजार २९३६ अंकमा ओर्लिएको छ ।
राष्ट्र बैंकले ४ र १२ करोडको ऋणको सीमा लगाएको भन्दै पोल लगाउने काम गरेका थिए ।
दिनभरीमा २२२ कम्पनीको ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो पछिल्लो तीन दिनयताको सबैभन्दा कम कारोबार हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट