अहिले संसद् बैठक १५ मिनेटका लागि स्थगित
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र २३ २०७८
5.4K
SHARES
२३ भदौ काठमाडौं ।अहिले एमालेल नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
एमालेका १४ जना सांसदलाई गरिएको कारबाहीको सूचना नटाँसेको भन्दै एमाले सांसद्हरूले सभामुख अग्नि सापकोटाविरुद्ध नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
एमाले सांसदहरूले भने १५ मिनेटमा अर्को बैठक सुरु गरे फेरि अवरुद्ध गर्ने चेतावनी दिएका छन् । पहिले एमालेले उठाएका माग सम्बाेधन हुनुपर्ने उनीहरट्ठको माग छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट