पर्यटन मन्त्री आले कोरोना संक्रमित


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ३ २०७८
3.7K
SHARES

३ पुस काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमब आले कोरोना संक्रमित भएका छन् । आइतबार मन्त्री आले बतास समूहले लिएको नारायणहिटी दरबार संग्राहलय, पशुपति धर्मशाला लगायको निरीक्षणमा निस्किएका थिए ।

पछिल्लो समय मन्त्री आले राज्यका सम्पत्ति दोहन भएको ठाउँको निरीक्षणमा थिए । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मी पनि कोरोना संक्रमित भएका छन् ।