यस कारण भोली सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ १८ २०७८
3.5K
SHARES

१७ माघ काठमाडौं। भोलि बुधबार देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ।