कांग्रेसले संसदीय दलको बैठक भोलि बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २ २०७८
6.9K
SHARES

२ फागुन काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

भोलि मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ ।