रुस : फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध
Capital Headline
प्रकाशित मिति :
शनिबार, फाल्गुन २१ २०७८
9.2K
SHARES
२१ फागुन एजेन्सी । रुसले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको छ । बिरोधका स्वरहरु आउने माध्ययममा रुसले प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको हो । रुसले फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।
रुसमा युट्युब, ट्विटर र फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हुन् । रुसको देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्विटर र युट्युबमा प्रतिबन्ध लगाएको रुसी समाचार सेवा तासले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट