म आतंकवादी होइन, सच्चा सपूत हुँ – केजरीवाल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २६ २०७८
4.3K
SHARES
२६ फागुन काठमाडौं । पञ्जाबमा आम आदमी पार्टी ठूलो जीततर्फ अग्रसर भइरहेको छ । यसैबीच पार्टी सुप्रिमो अरविन्द केजरीवालले आफ्ना समर्थकलाई सम्बोधन गर्दै पञ्जाबका जनताले कमाल गरिदिएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट