यी हुन् नयाँ कोरोना संक्रमित थपिएका पाँच जिल्ला
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख ३ २०७९
2.7K
SHARES
३ वैशाख काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९८६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणका आधारमा यो अवधिमा विभिन्न पाँच जिल्लामा संक्रमित थपिएका छन् । ६ मध्ये काठमाडौंमा मात्रै दुई संक्रमित थपिएका हुन् ।
यस्तै, ललितपुर, पाँचथर, सर्लाही र मकवानपुरमा एक/एक संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट