गण्डकीमा माओवादीको बिजयी सुरुवात
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख ३१ २०७९
8K
SHARES
३१ वैशाख गोरखा । गण्डकी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
टोप मान गुरुङको नेतृत्वमा सो वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो । निर्वाचन अधिकृतले आधिकारिक घोषणा भने हुन् बाँकी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट