भरतपुरमा एमालेको अग्रता , यस्तो छ मत अन्तर
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ २ २०७९
6K
SHARES
२ जेठ चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।
सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले तीन हजार ६३३ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ६२९ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले दुई हजार ८६१ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट