पञ्चदेवल विनायकमा चलाउने निर्वाचित
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ५ २०७९
6.7K
SHARES
५ जेठ काठमाडौ । अछामको पञ्चदेवल बिनायक नगरपालिका प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदार बनेकी अम्बिका चलाउने निर्वाचित भएकी छन् ।
कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री रहेकी चलाउने ०७४ को स्थानीय तह निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट