सामाजिक सुरक्षा भत्ता घर/घर गएर वितरण गर्छु – मेयर विवश चिन्तन


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
12K
SHARES

८ जेठ काठमाडौ । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा निर्वाचित भए लगतै मेयर विवश चिन्तनले सामाजिक सुरक्षा भत्ता बापत पाउने पैसा अब घर घर गएर वितरण गर्ने निर्णय गरेका छन ।

जनताले उक्त पैसा पाउनको लागि धेरै नै सास्ति पाउने गरेकाले यस्तो कार्यलाई सहज बनाउन आफूले यस्तो निर्णय गरेको बताए । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैकसॅंग सम्वनय गरेर रकम वितरणलाई प्रभावकारी बनाईने बताए ।