मत तान्नका लागि मतदाताको हत्या भयो – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १२ २०७९
6.6K
SHARES
१२ जेठ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा भोट तान्नका लागि मतदाताको हत्या गरिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
उनले रुकुममा मतदाताको हत्या भएको बताए । यसबाहेक मतदातालाई छेक्ने, थुन्ने, भयभीत बनाउने काम भएको उनको आरोप छ । उनले सार्ने प्रयासका बाबजुद एमालेको तीव्र दबाबले निर्वाचन भएको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट