५८ लागे राजेश हमाल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ २६ २०७९
6.7K
SHARES
२६ जेठ काठमाडौं । अभिनेता राजेश हमाल हालसालै भन्दै थिए, ‘बल्ल १६ वर्ष लागेको महसुस हुँदैछ । मेरो लागि उमेर अंक हो ।’ उमेरलाई गणित मान्ने तिनै अभिनेता हमाल बिहीबारदेखि ५८ वर्ष लागेका छन् ।
जीवनको टाइमलाइनलाई फर्किएर हेर्दा हमालको उक्त व्याख्या ठिकै होला किनभने २०२१ सालमा उनी जन्मिए, सन् २०४६ सालमा पहिलो फिल्म ‘युगदेखि युगसम्म’ खेले र २०७१ सालमा प्रेमिका मधुसँग विवाह गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट