भारी वर्षा र बाढीका कारण भारतमा ८२ जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ७ २०७९
6.8K
SHARES
७ असार एजेन्सी । । भारतमा लगातार आएको बर्षा र बाढीका कारण असम र मेगालयमा ठूलो मानवीय क्षति भएको छ । अहिले सम्म करीब ८२ जना नागरिकको मृत्यु भएको र लाखौँ प्रभावित बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बाढी र डुवानका कारण नागरिकहरु घरमा बस्न नसक्ने अवस्थामा पुगेका छन् । असमको मात्रै ३५ जिल्लामा ३३ जिल्ला बाढीको चपेटामा परेको समाचारमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट