जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हानियो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार २४ २०७९
4.4K
SHARES
२४ असार काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ । जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो।
घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको जनाएको छ । आबेलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था बारे केहि बताइएको छैन। गोली हान्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट