राष्ट्र बैंकमा जागिरको अवसर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९
2.1K
SHARES

१७ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै चार दर्जन कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक ९अधिकृत तृतीय०, प्राविधिकतर्फ सहायक निर्देशक ९अधिकृत तृतीय० र प्रशासनतर्फ सहायक ९सहायक द्वितीय० पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ ।