‘बेनीको बजार’ गीतका मोडल तथा फिल्म निर्देशक दीपसागरको निधन


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९
4.6K
SHARES

२७ भदौ काठमाडौं । चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार निधन भएको छ ।

लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो ।