चौबीस घण्टामा ४६ संक्रमित थपिए
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ३१ २०७९
1.9K
SHARES
३१ असोज काठमाडौं । पछिल्लो चौबीस घण्टामा ४६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दुई हजार २८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधीमा १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट