सन्नी लियोनी नेपाल आएर दिईन यस्तो प्रतिक्रिया
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ १६ २०७९
3.6K
SHARES
१६ माघ काठमाडौँ। बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छिन्। उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपालमा रहेको जानकारी दिएकी हुन्।
हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन्। शनिबार बिहान काठमाडौँ आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएकी थिइन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट