कलाकार ‘म्याकुरी’ प्रहरी हिरासतमा


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ३ २०७९
2.6K
SHARES

३ फागुन काठमाडौ । मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन्।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको हो।