एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, यी मन्त्रालयमा दाबी


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ७ २०७९
4.9K
SHARES

७ चैत काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ ।