हत्तै बढ्यो कोरोना , उपत्यकामा १२ जना आईसीयूमा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र ३० २०७९
2.2K
SHARES
३० चैत काठमाडौं । पछिल्लाे २४ घण्टामा १०६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एक हजार ४८८ जनाकाे नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ । पछिल्लाे २४ घण्टामा ७४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट