स्मार्टडोकोले लेल्यायो आमाकोमुख हेर्ने दिनकोअफर


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०
2.2K
SHARES

३ वैशाख काठमाडौं । स्मार्टडोको, नेपालको उच्च मूल्याङ्कन गरिएको e-commerce app ले१५ अप्रिलदेखि १९ अप्रिलसम्म आमाको मुख हेर्नेदिनको अफरसुरु गरेको छ। यस अवसरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्नेछन्।

ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिदीगरि ५८% सम्म छुट पाउनसक्नुहुनेछन।यसका साथै ६ जना भाग्यशाली ग्राहकहरूले रु. 2500 वौचर PaalchaNewari Kitchen, D-Lifestyle र Mamaearthबाट उपहार र Paint Labबाट आमा/छोरी सलोन वौचर जित्नसक्नुहुने छन।ग्राहकहरूले रु.750 भन्दा माथिको अर्डरको लागि रिङरोड भित्र “फ्री डेलिभरी” को फाइदा पनि लिन सक्नेछन्। ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको मजा लिन सक्नेछन्।

Smartdoko मा ५०,००० भन्दापनिबदीसामानहरुउपलब्धछन, जस्मा Baby Care, इलेक्ट्रोनिक्स, किराणासमान, स्वास्थ्य, COVID र Dengue आवश्यकवस्तुहरू, सौन्दर्य, घरकासामग्रीहरुकिन्नसक्नुहुनेछ |यसअफर २१ September देखी २७ September सम्मलागुहुनेछ |