बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख १५ २०८०
1.9K
SHARES
१५ वैशाख काठमाडौ । बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान साढे १ बजे भूकम्प गएको हो ।भूकम्पको धक्का बाजुरासहित मुलुकको पश्चिमी भूभागहरुमा धक्का महसुस भएको थियो ।
यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ र १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट