कार्यव्यवस्था परामर्श समितिको बैठक, यी हुन् एजेन्डा
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २४ २०८०
1.3K
SHARES
२४ वैशाख काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संसद्को बजेट अधिवेशनको पहिलो बैठक अघि परामर्श समितिको बैठक सिंहदरबारमा बसेको हो ।
बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन, सांसदहरूको ई– हाजिरीलगायत विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट