बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज २५ २०८३
190
SHARES
२५ असोज काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने–घट्ने क्रम जारी रहेकाले चितवन र नवलपरासी आसपासका स्थानीयलाई समेत सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले सूचना जारी गर्दै त्रिसुली नदीको बेनिघाटसम्म अति उच्च जोखिम रहने हुनाले उच्च स्थानमा जान आग्रह गरिएको छ भने मुगलिनसम्म उच्च जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, चितवन र नवलपरासी नदी आसपासमा पनि मध्यम जोखिम हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट