पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख २७ २०८०
1.5K
SHARES
२७ वैशाख काठमाडौ । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।नेपाली कांग्रेसका नेता समेत रहेका खाण आज विहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए ।दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट