२०४७ सालदेखिका सबै भ्रष्टाचार छानविन हुनुपर्छ – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख २८ २०८०
2.2K
SHARES
२८ वैशाख काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४७ सालदेखिका सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभएकाे छ । बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेको पनि अध्यक्ष ओलीले बताउनुभयाे ।
धेरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले नक्कली शरणार्थी प्रकरण छताछुल्ल भएको उहाँकाे टिप्पणी छ । भ्रष्टाचार हुना साथ छानविन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नु पर्नेमा उहाँकाे जोड छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट