एमाले संघियताको पक्षमा कहिल्यै थिएन – नेता तामाङ
३० वैशाख काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामाङले आज आफ्नो सामाजिक संजाल फेसबुकमा एमालेले संघियताको पक्षमा रहरेको बताएका छन । जारी एमाले पार्टीको केन्द्रिय समितिमा संघियता आवश्यक नहरेको कुरा उठेको छ ।
त्यसै सन्दर्भलाई लिएर नेता तामांगले यस्तो लेखेका छन् ।
एमाले संघियताको पक्षमा कहिल्यै थिएन,
त्यसैले उलाई अहिले बोझ लाग्नु स्वभाविक छ,
त्यस बखत त जनमतका अगाडि संघियता नमान्दा जनताले नपत्याउने भएका कारण मात्र उसले स्वीकार गरेको हो ।
यसर्थ,एमालेले संघियता मान्दिन भन्दा बिरोध गर्नु भन्दा हाल सम्म संघियता मानेकोमा धन्यवाद भन्नु सहि होला
#एमाले #बैठक