यी २० वटा संस्थाहरु खारेज गरिने (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १६ २०८०
2.2K
SHARES
१६ जेठ काठमाडौं । नेपाल सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २० वटा संस्थाहरु खारेज गरिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई एक अर्कामा गाभिने समेत बताए ।
अर्थमन्त्री महतका अनुसार पर्यटन प्रवर्द्धन विकास समितिहरुलाई प्रदेश सरकार र स्थानीय सरकारमा हस्तान्तरण गरिने समेत बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट