अब टुलुटुलु हेरेर बस्दैनौँ – रास्वपा
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ २१ २०८०
1.4K
SHARES
२१ जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ ।
सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना धारणा राख्दै राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक भएको हुँदा अब रास्वपा त्यसलाई नसच्याउँदासम्म सडक र सदनबाटै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट