अध्यक्ष बाबुरामले नेसपामा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव (पूर्णपाठ)


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २५ २०८०
1.4K
SHARES

२५ जेठ काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बिहीबार भक्तपुरमा बसिरहेको छ। उक्त बैठकमा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले छलफलका लागि राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकमा भट्टराईले उक्त राजनीतिक प्रस्ताव प्रस्तुत गरेका हुन्। समाजवादीका नेता विश्वदीप पाण्डेका अनुसार भट्टराईले पेश गरेको उक्त राजनीतिक प्रस्तावमा अब बैठकमा विस्तृत छलफल हुनेछ।

PDF Nespa Document Jestha 25