महालेखा परीक्षकको प्रतिवेदन सदनमा पेस


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६ २०८०
1.8K
SHARES

२६ जेठ काठमाडौं । सरकारले महालेखा परीक्षकको प्रतिवेदन सदनमा पेस गरेको छ ।  शुक्रबारको प्रतिनिधसभा बैठकमा सरकारले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ पेस गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यले प्रतिवेदन पेस गरेका हुन् ।