प्युठानमा कार दुर्घटना हुदा आठजनाकै मृत्यु
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ २९ २०८०
2.3K
SHARES
२९ जेठ काठमाडौं । स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किने क्रममा भएको कार दुर्घटनामा आठजनाकै मृत्यु भएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका–४ मा लु १ च ६३४५ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक शुशिल थापामगरले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा चालकसहित दुई पुरुष, दुई महिला र चार बालक छन् ।चालक दाङको लमही–५ का ४९ वर्षीय ताराबहादुर कुमालको बाहेक अन्यको परिचय नखुलेको प्रवक्ता थापामगरले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट