आज जवाफी बहस र आदेश
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १ २०८०
1.8K
SHARES
१ असार काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै आज जवाफी बहस हुने भएको छ ।
आज सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ ।
जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले गर्नेछन् । शुक्रबार (आज) दिउँसो २ बजेसम्म जवाफी बहस गर्न दिएर आजनै नै अभियुक्तहरूलाई थुनामा पठाउने÷नपठाउने आदेश हुने आँकलन गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट