सिंहदरबारमा नीति-कार्यक्रम अघि मन्त्रिपरिषद् बैठक


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०८१
3.8K
SHARES

१ जेठ काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ। सरकारको आज आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ।  संसदको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।