८४ सालपछि राजनीतिले नयाँ मोड लिनेछ – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ३ २०८१
4.4K
SHARES
३ जेठ काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावपछि मुलुकले नयाँ मोड लिने दाबी गरेका छन ।
बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०८४ पछि देश अग्रगाी बाटोमा अग्रसर हुने दाबी गरेका हुन्।
‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ। त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ’, ओलीले भने, ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट