प्रधानमन्त्रीलाई मर्यादापालक लगाएर रोष्ट्रम पुर्‍याइयो


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०८१
3.8K
SHARES

७ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्‍याइएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका हुन् ।