दुर्गा प्रसाईंमाथि केरा प्रहार
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ ९ २०८१
3.8K
SHARES
९ जेठ पोखरा । पोखरामा दुर्गा प्रसाईंमाथि केरा प्रहार भएको छ ।
पोखरा अंमरसिंहमा आज आयोजित कार्यक्रममा सहभागी हुन आएका प्रसाईंलाई र्यालीका क्रममा केरा प्रहार भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट