बेलायतमा संसद विघटन
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १० २०८१
4.3K
SHARES
१० जेठ काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्। संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको उनले बताएका छन् ।
बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट