सुनकोसीमा जलसतह सतर्कता तहनजिक
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २३ २०८१
2.1K
SHARES
२३ साउन काठमाडौं । सुनकोसी नदीमा जलसतह सतर्कता तहनजिक पुगेको छ । हमपचुवार भोजपुर र सुनकोसी नदी कम्फुघाट उदयपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले सुनकोसी नदीको तटीय क्षेत्रमा रहनेहरूलाई दिउँसो ४ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट