सर्लाहीमा ड्रागन फ्रुटखेती


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २५ २०८१
1.9K
SHARES

२५ साउन काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौली निवासी चन्द्रमणि मैनालीले व्यावसायिक रुपमा गरेको ड्रागन फ्रुटखेती ।

मैनालीले ३३ कठ्ठा  जमिनमा उन्नत जातको पाँच हजार ८८० वटा ड्रागनको बिरुवा लगाएका छन् ।