बंगलादेशले नेपालविरूद्ध लियो अग्रता
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक १४ २०८१
2.2K
SHARES
१४ कार्तिक काठमडौं । साफ महिला च्याम्पिसनसिप फुटबलको उपाधिका लागि जारी खेलमा नेपाल र बंगलादेश १–१ को बराबरीमा छन् । खेल दशरथ रंगशालामा जारी छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट