एनपीएलको खेल तालिका सार्वजनिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ४ २०८१
2.4K
SHARES

४ मंसिर काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको हो ।सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेल मंसिर १५ गते जनकपुर बोल्टस र विराटनगर किंग्सबिच हुनेछ ।