स्मिता दाहालले कसिन् लगनगाँठो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २१ २०८१
11.7K
SHARES
२१ मंसिर काठमाडौं । गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् ।
अहिले विवाह समारोह भइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट